काठमाडौं – राज्य ब्यवस्था तथा शुसासन समितिका सभापति रामहरि खतिवडाले राजिनामा दिएका छन । सेवा निवृत्त कर्मचारीको कुलिङ अफ पिरियड विवाद पछि गठित संसदिय समितिले खतिवडालाई नैतिक जिम्बेवार ठहऱ्याए पछि उनले राजिनामा दिएका हुन । कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई राजिनामा दिन निर्देशन दिएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
