दिपक मनाङ्गे जेल गए पछि प्रभाव बढाउँदै थिए चक्रे
काठमाडौं – गएको राति प्रहरीले गुण्डागर्दीमा संलग्न हुँदै आएका चक्रे मिलन भनिने मिलन गुरुङलाई पक्राउ गरेको छ । एउटा होटलमा जन्मदिन मनाएको भिडियो सामाजिक सञ्जालमा देखिए पछि प्रहरीले उनी सहित ४७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसो त केहि समय देखि नै प्रहरीले उनी सहित अन्य गुण्डाहरुलाई निगरानी बढाउँदै लगेको थियो ।
चरी र घैटेको प्रहरी इन्काउण्टर पछि रक्षात्मक बनेका काठमाडौंका गुण्डाहरु विस्तारै सल्बलाउँन थाले पछि प्रहरीको उपत्यका प्रमुख टेक बहादुर तामाङले केहि समय पहिला मातहतका युनिटलाई निगरानी बढाउँन निर्देशन दिएका थिए ।
विशेष गरी चक्रे पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed