काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवा विचको भेटवार्तामा सरकार पुर्नगठनको विषयले प्रवेश पाएन । संसदमा विचाराधिन विध्येयक र बाग्मती प्रदेशमा देखिएको राजनितिक घटनाक्रमका बारेमा मात्रै छलफल केन्द्रित भएको छ । सरकारका विषयमा छलफल नभए पछि आजभोली नै सरकार पुर्नगठन हुने वा नहुने निश्चित भएको छैन । प्रधानमन्त्री ओली छिट्टै सरकार पुर्नगठन गर्न चाहन्छन् । तर कांग्रेस सभापति देउवा संग सघन छलफल हुन सकेको छैन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
