Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रुपन्देही उपचुनाव : बालकृष्ण खाणँको सम्भावना कति ?


  • शुक्रबार, साउन ९ २०८२

  • रुपन्देही उपचुनाव : बालकृष्ण खाणँको सम्भावना कति ?

    काठमाडौं – नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं ३ को उपचुनावबारे प्रारम्भिक छलफल सुरु गरेको छ । शुक्रवार पदाधिकारी छलफलमा उप निर्वाचनबारे विषय प्रवेश भएको हो । उक्त क्षेत्रमा कांग्रेसले बालकृष्ण खाणलाई उन्मेदवार बनाउँने विषयमा छलफल भएको छ । भुटानी शरणार्थी प्रकारका मुख्य अभियुक्त रहेका सोही क्षेत्रमा राप्रपाका दिवंगत नेता दिपक बोहरा संग पराजित भएका हुन । खाण आफै पनि उक्त क्षेत्रमा उम्मेदवार बनेर संसद छिर्न चाहन्छन । यो निर्वाचन जित्न सके भुटानी शरणार्थी प्रकारणबाट पुगेको राजनितिक क्षति रोकिन उनको विश्वास छ ।

    पदाधिकारी बैठकमा खाणँ समेत सहभागी थिए । नेता अजुर्ननरशिंह केसीका अनुसार उम्मेदवारको नामका विषयमा छलफल भएन । तर खाण पनि सम्भावित उम्मेदवार बन्न सक्ने केसीले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij