Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रोक्न खोज्दैमा म रोकिन्न : भण्डारी


  • मंगलबार, साउन ६ २०८२

  • रोक्न खोज्दैमा म रोकिन्न : भण्डारी

    काठमाडौं – पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारीले एमालेले रोक्न खोज्दैमा आफु नरोकिने बताएको छिन । मंगलवार राति आफ्नो निवासमा भेला भएका संचारकर्मी लाई प्रतिक्रिया दिदै आफु सक्रिय राजनितिमा फर्किने बताईन । उनले एमालेमा आफ्ना पक्षकालाई बोल्न नदिएको आरोप लगाईन । उनले आफुले १ वर्ष अघि नै सदस्यता नविकरण गरेको पनि दावी गरिन  l

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij