काठमाडौं – अन्ततः नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनितिमा फर्किने ढोका बन्द गरेको छ । एमाले केन्द्रिय समिति बैठकले भण्डारी को सदस्यता कायम नरहने निर्णय गर्दै भण्डारीलाई निषेध गरेको छ । पूर्वराष्ट्रपतिले राजनितिमा फर्किनु संविधानको भावना विपरित हुने निष्कर्ष एमालेको छ । पार्टी निर्णय प्रति सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाले असहमति जनाएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
