Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विपी सम्झिदै डा.शसाङ्कले भने – मन भारी भयो, आँखा रसायो (तस्वीरहरु)


  • मंगलबार, साउन ६ २०८२

  • विपी सम्झिदै डा.शसाङ्कले भने – मन भारी भयो, आँखा रसायो (तस्वीरहरु)

    काठमाडौं – नेपाली कांग्रेसका नेता डा . शसाङ्क कोइरालाले आफ्ना पिता समेत रहेका कांग्रेसका संस्थाप क नेता विपी कोइराला लाई स्मरण गर्न सुन्दरी जल स्थिति विपी संग्राहलय पुगेका छन । सुन्दरीजलस्थित बीपी संग्रहालय पुग्दा विगतका ती कठिन दिनहरू आँखै अगाडि चलचित्रझैं घुमिरहेको छ। डा . कोइरालाले पिता सम्झदै भने ।

    उनले भनेका छन :

    सुन्दरीजलस्थित बीपी संग्रहालय पुग्दा विगतका ती कठिन दिनहरू आँखै अगाडि चलचित्रझैं घुमिरहेको छ।

    पिताजी हजुरको बलिदान, सपना र संघर्षहरू अझै पनि हाम्रो चेतनामा जीवन्त छन्।

    आज तपाइको स्मृतिमा सुन्दरीजल पुगेँ। मन भारी भयो, आँखा रसायो ।

    हार्दिक श्रद्धाञ्जली पिताजी।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij