काठमाडौं -नेकपा(एमाले) केन्द्रीय कमिटीको नवौं बैठक सुरु भएको छ । केन्द्रिय कार्यालय च्यासल मा भएको बैठकमा विधान शंसोधन प्रस्ताव र पूर्व राष्ट्रपतिको पार्टी राजनितिमा फर्किने निर्णय लगाएत एजेण्डामा छलफल हुने छ । 


_तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
