काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी विच भेटवार्ता भएको छ । एमाले पोलिटव्युरो बैठकले भण्डारीको सदस्यता नविकरण नगरे पछि भण्डारी अध्यक्ष ओलीलाई भेट्न च्यासल पुगेको हुन ।
बैठकले अध्यक्षको दुई कार्यकाल र सत्तरी वर्षको उमेर हदलाई पनि शंसोधन गरेको थियो । प्रधानमन्त्री ओलीले भण्डारीलाई प्रधानमन्त्री निवास वालुवाटार मै भेट्न प्रस्ताव गरे पनि नमानेको बताईएको छ । भण्डारीले नै पार्टी कार्यालय च्यासल मा भेट्ने प्रस्ताव गरेकि थिइन ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
