काठमाडौं – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस नेता डा . शेखर कोइराला विच भेटवार्ता भएको छ । दाहाललाई भेट्न कोइराला खुमलटार पुगेका हुन । दुई नेता विचि समसामयिक राजनिति र सरकारका कामहरुको बारेमा कुराकानी भएको छ । दुई घण्टा भएको भेटमा सरकारका मन्त्रीहरु भ्रष्टाचारमा संलग्न भएको विषयमा छलफल भएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
