Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल र उज्वेकिस्तान विचको खेल केहिबेरमा


  • शनिबार, असार २१ २०८२

  • नेपाल र उज्वेकिस्तान विचको खेल केहिबेरमा

    काठमाडौं – एएफसी एसियन कप छनोट महिला फुटवल को महत्वपूर्ण खेल शनिवार ९ : १५ वाट हुँदैछ । नेपालले उज्वेकिस्तानसंग खेल्दै छ । श्रीलंका संगको खेलमा मैदान उत्रिएको टिममा एक जना परिर्वन गरिएको छ । प्रिति राई बेञ्चमा हुने छिन भने पुजा रानालाई मैदानमा उतरिने भएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij