Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रामकुमारी झाक्रीलाई कारवाही गर्ने एकिकृत समाजवादीको तयारी


  • बुधबार, असार १८ २०८२

  • रामकुमारी झाक्रीलाई कारवाही गर्ने एकिकृत समाजवादीको तयारी

    काठमाडौं – नेकपा एकिकृत समाजवादी ले पार्टी नेतृ रामकुमारी झाक्रीलाई कारवाहीको तयारी गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल विरुद्ध सार्वजनिक अभिव्यक्ति दिए पछि झाक्रीलाई कारवाही गर्न लागिएको हो । उनलाई प्रष्टिकरण सोधिएको छ । पतञ्जली योग पिठको हदवन्दी छुट पाएको जग्गा विक्रिको लागी स्वीकृति दिएको अभियोगमा अख्तियारले मुद्दा दायर गरे पछि झाक्रीले ‘काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ‘ भन्ने अभिव्यक्ति दिएकी थिइन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij