Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमालेको नेतृत्व सहित राजनितिमा फर्किने विद्या भण्डारीको घोषणा


  • शनिबार, असार १४ २०८२

  • एमालेको नेतृत्व सहित राजनितिमा फर्किने विद्या भण्डारीको घोषणा

    काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफु एमाले राजनिति फर्किने निष्कर्षमा पुगेको बताएकी छिन । उनले जनताको सुख र राष्ट्रको सम्वृद्धिको निमित्त आफ्नो दायित्व पुरा नभएको बताईन । भण्डारीले आफुले एमालेको सदस्यता नविकरण गरेको बताइन । अब एमालेको परिवारको सदस्यका रूपमा राजनितिमा सक्रिय रहने भण्डारीले बताईन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij