Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूर्वराष्ट्रपति राजनितिमा फर्किन मिल्छ : इश्वर पोखरेल


  • शनिबार, असार १४ २०८२

  • पूर्वराष्ट्रपति राजनितिमा फर्किन मिल्छ : इश्वर पोखरेल

    काठमाडौं – नेकमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराषट्रपतिले राजनितिमा आउँन सक्ने बताएका छन । मदन भण्डरी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा पोखरेलले भने – ‘ राष्ट्रपति राजनितिक मानिस हो । आफ्नो जिम्बेवारी पुरा गरे पछि राजनितिमा फर्किनु उसको हक हुन्छ ।’ पोखरेलले जिम्बेवारी भने पार्टीमा सल्लाहका आधारमा हुने बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij