Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माधव नेपाल विशेष अदालतमा उपस्थित हुँदै


  • बुधबार, असार ११ २०८२

  • माधव नेपाल विशेष अदालतमा उपस्थित हुँदै

    काठमाडौं – पतञ्जली जग्गा प्रकरणका प्रतिवादी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज विशेष अदालतमा उपस्थित हुने भएका छन । अदालतमा नेपालको वयान र हुन्छेक बहस हुनेछ । पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो ।

    तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषद्‍कै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो ।छानविन पछि नेपाल सहितका लाई मुद्दा दायर भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij