Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

. . . नत्र बजेट पास गर्न सकिदैन : देउवा


  • सोमबार, असार ९ २०८२

  • . . . नत्र बजेट पास गर्न सकिदैन : देउवा

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्युतमा ल्याइएको ‘टेक एण्ड पे’ निति नहटाईए बजेट पास नहुने चेतावनी दिएका छन । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थ मन्त्री विष्णु पौडेललाई फोन गरेर ‘टेक एण्ड पे’ नहटे बजेट नै पास गर्न नसकिने बताएका हुन । आजै देउवाले प्रधानमन्त्री ओली संग भेटेर छलफल समेत गरेका छन । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ल्याएको ‘टेक एण्ड पे’को नीतिमा सत्ता साझेदार दल कांग्रेस असन्तुष्ट चुलिएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij