Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मन्त्री यादव र खड्‌काले गरे खानेपानी आयोजनाको उद्‌घाटन


  • शनिबार, असार ७ २०८२

  • मन्त्री यादव र खड्‌काले गरे खानेपानी आयोजनाको उद्‌घाटन

    काठमाडौं -काठमाडौँ क्षेत्र नम्बर ५ बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ खानेपानी आयोजनाको उद्‌घाटन भएको छ । संघिय सरकार, वाग्मती प्रदेश सरकार र नगर पालिकोको सहकार्यमा सम्पन्न खानेपानी आयोजनाको संघीय खानेपानी मन्त्री प्रदिप यादव र बागमती प्रदेश खानेपानी ऊर्जा तथा सिँचाई मन्त्री श्यामबहादुर खड्का ले उद्‌घाटन गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij