काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्ता भेट्न एमालेको अनुमति लिनु नपर्ने बताएकी छिन । प्रधानमन्त्री एवं एवं एमाले अध्यक्ष केपी शर्माओली ले पार्टीमा गुटबन्दी स्वीकार्य छैन भनि दिएको अभिव्यक्तिको जवाफमा भण्डारीले त्यस्तो बताएकी हुन । उनले आफु संगठित सदस्य बन्नु भन्दा पहिला देखि नै पार्टीमा काम गरेको बताइन । कोशी प्रदेशको भ्रमण सकेर उनी काठमाडौं फर्केकी छिन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
