काठमाडौं – हिन्दु राज्य र सम्वैधानिक राजतन्त्रको माग राख्दै आजबाट सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोध जुलुस रत्नपार्कमा सुरु भएको छ । काठमाडौंका विभिन्न स्थानबाट सुरु भएको राप्रपाको जुलुस रत्नपार्कमा केन्द्रित भएको हो । सरकारले रा प्र पा लाई रत्नपार्कमा दुई बजे पछिको समयमा विरोध प्रदर्शन गर्न तोकेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
