काठमाडौं – कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलतमले उच्च अदालतबाट सफाई पाएका छन । निर्वाचनका बेला मानिसहरुलाई जिउँदै ईट्टा भट्टामा हालेर मारेको अभियोगमा जिल्ला अदालतको फैसला अनुसार जेलमा रहेका आलमलाई उच्च अदालतले सफाई दिएको हो ।
२०८१ वैशाख १३ गते न्यायाधीश रौतहट अदालतका न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
