Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गृहमन्त्री निर्दोष रहेकोमा कांग्रेस विश्वस्त छ : प्रवक्ता डा.महत


  • सोमबार, जेष्ठ १२ २०८२

  • गृहमन्त्री निर्दोष रहेकोमा कांग्रेस विश्वस्त छ : प्रवक्ता डा.महत

    काठमाडौं – नेपाली कांग्रेसले भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लोक संलग्न नरहेको निष्कर्ष निकालेको छ । आज बसेको पदाधिकारी बैठकले लेखक निर्देष रहेको कुरामा विश्वस्त रहेको बनेको प्रवक्ता डा . प्रकाश शरण महतले बताए । बैठकमा गृह मन्त्री लेखकले सबै कुरा विस्तारमा बताए पछि कांग्रेस विश्वस्त बनेको महतको भनाई छ । लेखकले राजिनामा गर्नु नपर्ने भन्दै महतले यस प्रकरणमा संलग्नहरुलाई कारवाही हुनु पर्ने बताए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij