Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस सभापति देउवा प्रधानमन्त्री निवास बालुवाटारमा


  • आइतबार, जेष्ठ ११ २०८२

  • कांग्रेस सभापति देउवा प्रधानमन्त्री निवास बालुवाटारमा

    काठमाडौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओली लाई भेट्न प्रधानमन्त्री निवास वालुवाटार पुगेका छन । उनीसंगै गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा लगाएत छन । भेटमा अर्थमन्त्री विष्णु पौडेल, एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल लगाएत सहभागी छन । छलफल भिजिट भिषा प्रकरणका बारेमा केन्द्रीत रहेको बताईएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij