Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जेठ १५ गते काठमाडौं एमालेको कब्जामा हुनु पर्छ : प्रधानमन्त्री


  • आइतबार, जेष्ठ ११ २०८२

  • जेठ १५ गते काठमाडौं एमालेको कब्जामा हुनु पर्छ : प्रधानमन्त्री

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनु पर्ने बताएका छन । ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले राजावादीले गर्ने गर्ने आन्दोलन प्रति लक्षित गर्दै ओलीले भने – १५ गते काठमाडौं एमालेको कब्जामा हुनु पर्छ, कुन संस्थाको आयोजना हुन्छ, छोडिदिनुस् । आन्दोलनमा प्रोटोकल हुँदैन,” प्रधानमन्त्रीले राजावादी को फुर्ति बढेको भन्दै एमालेले ढ्याङ्ग्रो लिएर लखेट्नु पर्ने बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij