Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सर्वोच्च अदालतद्वारा रबि लामिछानेलाई छाड्न अस्वीकार


  • शुक्रबार, जेष्ठ ९ २०८२

  • सर्वोच्च अदालतद्वारा रबि लामिछानेलाई छाड्न अस्वीकार

    काठमाडौं – सर्वेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लाई धरौटीमा छाड्न अस्वीकार गरेको छ । न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा पठाउन गरेको आदेश नै सदर गरेको हो।

    सहकारी ठगी सम्बन्धी मुद्दामा रवि रुपन्देही कारागारमा थुनामा छन । सोहि मुद्दामा थुनामै रहेका पूर्व डिआइजी छविलाल जोशीलाई समेत थुनामै राख्ने आदेश सर्वोच्चले गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij