Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा विच भेटवार्ता


  • मंगलबार, जेष्ठ ६ २०८२

  • प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा विच भेटवार्ता

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विच भेटवार्ता भएको छ । गर्भनर नियुक्ति र समसामयिक राजनितिका बारेमा छलफल भएको बताईएको छ । हिजोको लागी तय भएको भेट प्रधानमन्त्री ओली विरामी भए पछि स्थगित भएको थियो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij