काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई तारेखमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीशहरू कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रको रिटको सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएको हो । तीनकुने घटनामा दोषि भन्दै उनलाई पक्राउ गरिएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
