Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनआरएन अध्यक्षमा महेश श्रेष्ठ चयन, छैन सबै पक्षको सहभागिता


  • आइतबार, बैशाख २१ २०८२

  • एनआरएन अध्यक्षमा महेश श्रेष्ठ चयन, छैन सबै पक्षको सहभागिता

    काठमाडौं – गैर आवासिय नेपाली संघको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । एकता महाधिवेशन भनिएको महाधिवेशनबाट महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । तर महाधिवेशनमा सबै पक्षको सहभागिता भने छैन ।

    डा शेष घले नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले गराएको एकता महाधिवेशनबाट श्रेष्ठलाई अध्यक्ष घोषणा गरिएको हो । ११ औँ महाधिवेशनबाट निर्वाचित बद्री केसी समूहको सहभागिता बिनै एकता महाधिवेशन भएको हो ।

    नव निर्वाचित कार्यसमितिको नामावली यस प्रकार छ :

    अध्यक्ष  महेशकुमार श्रेष्ठ

    उपाध्यक्ष ६ जना 

    सुनिल कुमार साह

    बुद्धि सागर सुवेदी

    खगेन्द्र न्यौपाने

    लोकप्रसाद दाहाल

    मनोज कुमार श्रेष्ठ (गोर्खाली)

    विश्वासदीप लिम्बू (तिगेला)

    उपाध्यक्ष (महिला) जुनु गुरुङ

    महासचिव बाबुराम  (बीआर) लामा

    सचिव ३ (खुला)

    चिन्तामणि सापकोटा

    टंकप्रसाद गैरे

    तिलकप्रसाद गैरे

    कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना

    सचिव (महिला) देवकी खत्री गुरुङ

    सहकोषाध्यक्ष कृष्णप्रसाद पोखरेल

    महिला संयोजक रश्मी थापा

    युवा संयोजक भीमसेन थापा

    एसिया प्रशान्त क्षेत्रीय संयोजक डा. बलराम श्रेष्ठ

    युरोप क्षेत्रीय संयोजक  प्रेमबहादुर गुरुङ

    मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठ

    उत्तर दक्षिण अमेरिका क्षेत्रीय संयोजक डिलुराम पराजुली

    ओसेनिया क्षेत्रीय संयोजक– इर्सद अहमद

    क्षेत्रीय उप संयोजकहरू 

    एसिया प्रशान्त क्षेत्रीय उप संयोजक २

    माधव पोखरेल र मीमबहादुर पुर्जा

    मध्यपूर्व क्षेत्रीय उप संयोजक २

    सुनिल कुमार घिमिरे र श्रीकृष्ण भट्टराई

    उत्तर दक्षिण अमेरिका क्षेत्रीय उप संयोजक २

    विश्वराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री

    ओसियाना क्षेत्रीय उप संयोजक २ 

    राम प्रसाद कँडेल

    प्रताप राना

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij