Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सर्वोच्च अदालतद्वारा कांग्रेस महामन्त्री थापालाई लिखित जवाफ पेश गर्न आदेश


  • मंगलबार, बैशाख १६ २०८२

  • सर्वोच्च अदालतद्वारा कांग्रेस महामन्त्री थापालाई लिखित जवाफ पेश गर्न आदेश

    काठमाडौं – सर्वोच्च अदालतले कांग्रेस महामन्त्री गगन थापालाई अदालतको अपहेलना मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ । मंगलबार अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जबाफ माग गरेको हो। ५२ जना सम्बैधानिक नियुक्ती वारे परेको रिटमा अदालतले डिल गरेको टिप्पणी गरे पछि उनी विरुद्ध अपहेलनाको मुद्दा परेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij