काठमाडौँ, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टाे कार्लाेसबीच आज भेटघाट भएको छ । काठमाडौंमा जारी नेपाल सुपर लिगको खेल हेर्न उनी नेपाल आएका हुन । सन २००२ मा ब्राजिलले विश्वकप जित्दा उनी महत्वपूर्ण खेलाडी थिए । उनले सन १९९२ देखी २००६ सम्म ब्राजिलको राष्ट्रिय टोलीबाट खेलेका थिए ।




तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
