Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शिक्षामन्त्री भट्टराईद्वारा राजिनामा


  • सोमबार, बैशाख ८ २०८२

  • शिक्षामन्त्री भट्टराईद्वारा राजिनामा

    काठमाडौं – शिक्षामन्त्री विद्या भट्टटाईले राजिनामा दिएकी छिन । शिक्षकहरुको आन्दोलन चर्किएका वेला मन्त्री भट्टराईको राजिनामा आएको हो । मन्त्री भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै राजिनामा पत्र बुझाएको छिन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij