काठमाडौं – काठमाडौं महानगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत सरोज गुरागाई काममा फर्किएका छन । मेयर बालेन्द्र साहको असहमतिका विच उनलाई उपमेयर सुनिता डंगोल र वडा अध्यक्ष र कर्मचारीहरुको पहलमा कार्यालय प्रबेश गराइएको हो । कर्मचारी ले मेयरले लगाएको ताला फोरेर गुरागाईलाई केहिवेर तनावको अवस्था समेत सृजना भएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
