काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक बोलाएका छन । बैठक साँझ ७ बजेका लागी बोलाइएको हो । बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका नेताहरूलाई बोलाइएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
