Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गृहमन्त्री रमेश लेखकद्वारा पुर्वराजाका सर्मथकहरुले तोडफोड, आगजनी र लुटपाट गरेको क्षेत्रको स्थलगत अनुगमन (तस्वीरहरु)


  • शनिबार, चैत्र १६ २०८१

  • गृहमन्त्री रमेश लेखकद्वारा पुर्वराजाका सर्मथकहरुले तोडफोड, आगजनी र लुटपाट गरेको क्षेत्रको स्थलगत अनुगमन (तस्वीरहरु)

    काठमाडौं -गृहमन्त्री रमेश लेखकले पुर्वराजाका सर्मथकहरुले काठमाण्डौको तीनकुने, कोटेश्वर लगायतका क्षेत्रमा गरेको तोडफोड, आगजनी र लुटपाट गरेको क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ । आन्दोलनका नाउँमा हिंसक गतिविधी सञ्चालनमा संलग्न जोकोहीलाई पनि कानून बमोजिम कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij