काठमाडौं – तीनकुनेमा भेला भएका राजावादी प्रदर्शनकारीहरुले व्यक्तिको घरमा तोडफोड र आगजनी गरे पछि स्थानिय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । राजावादीले वितण्डा मच्चाएको तीनकुने कोटेश्वर, वानेश्वर , गौशाला मनोहरा खोला क्षेत्रमा आदीमा कर्फ्यु आदेश जारी गरिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
