Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौंमा कर्फ्यु लगाउने तयारी


  • शुक्रबार, चैत्र १५ २०८१

  • काठमाडौंमा कर्फ्यु लगाउने तयारी

    काठमाडौं – तीनकुनेमा भेला भएका राजावादी प्रदर्शनकारीहरुले व्यक्तिको घरमा तोडफोड र आगजनी गरे पछि स्थानिय प्रशासनले कर्फ्यु आदेश जारी गर्ने तयारी गरेको छ । राजावादीले वितण्डा मच्चाएको तीनकुने कोटेश्वर वानेश्वर गौशाला आदी क्षेत्रमा कर्फ्यु आदेश जारी गर्न लागिएको आदेश जारी गर्ने तयारी गरिदै छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij