Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देउवाले बोलाए पदाधिकारी बैठक


  • सोमबार, चैत्र ४ २०८१

  • देउवाले बोलाए पदाधिकारी बैठक

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारी बैठक बोलाएका छन । बैठक मंगलवार दिउँसो २ बजे सभापति देउवाको निवास बुढानिलकण्ठमा बस्ने छ । बैठकमा समसामयिक विषयमा छलफल हुने कांग्रेसले बताएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij