Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

फोटो जलॉउदैमा गिरफ्तार गर्नु उचित हुँदैन – प्रचण्ड


  • आइतबार, चैत्र ३ २०८१

  • फोटो जलॉउदैमा गिरफ्तार गर्नु उचित हुँदैन – प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसैले आफ्नो तस्वीर जलाउँदैमा गिरफ्तार गर्नु उचित नभएको बताएका छन । उनले समाजिक सञ्जालमा लेखेका छन -लोकतन्त्रमा बिरोधका बिभिन्न रुप हुन्छन्। फोटो जलॉउदैमा गिरफ्तार गर्नु उचित हुँदैन।

    प्रहरीले सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको फोटो जलाएको भन्दै निराजन बमलाई आइतबार पक्राउ गरेको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij