Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राजावादी गतिविधि बढेपछि माओवादीको तराई केन्द्रित अभियान स्थगित


  • शनिबार, फाल्गुन २४ २०८१

  • राजावादी गतिविधि बढेपछि माओवादीको तराई केन्द्रित अभियान स्थगित

    काठमाडौं – नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रीत अभियान रौतहट पुगेर स्थगित भएको छ । संसदिय उपस्थिति प्रभावकारी बनाउँन र राजावादी गतिविधि को प्रतिवाद गर्न अभियान स्थगित गर्ने निष्कर्षमा माओवादी पुगेको हो । अभियान शनिवार रौतहट पुगेको छ । झापाबाट सुरु भएको अभियान कञ्चनपुर पुगेर समापन गर्ने तयारी थियो । अब अभियानको अर्को तालिका आउँने बताईएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij