काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपति मन्दिर पुगेका छन । भोली महाशिवरात्री मनाईँदै छ ।


तस्बिर : दिनेश भण्डारी
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
