काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले ७ वुँदे सहमतिको जगमा बनेको वर्तमान सत्ता समिकरणवाट विचलित भएका अस्थिरतावादका हिमायतिहरु सहकार्यका विरुद्धमा अनेक प्रकारका भ्रम र अफवाहको खेति गरिरहेका बताएका छन् ।
महासचिव पोखरेलले भनेका छन -‘ उनीहरुले सत्तासमिकरणका विरुद्धमा जस्तोसुकै कुप्रयास गरेपनि तिनको अभिष्ट पुराहुने छैन, हुन दिइने छैन । पोखरेलले सहकार्य वर्तमान राजनीतिक परिस्थितिको उपज भएको बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
