काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले नेपाल प्रहरीका महानिरिक्षक बसन्त कुँवर माथी छानविन हुनु पर्ने बताएका छन । आज संसदमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले सहकारीमा कुनै अनियमिता गरेका छैनन भनेर राज्य व्यवस्था समितिमा बोलेका कुँवरले अहिले के आधारमा हिरासत्मा राखेर मुद्दा चलाएको भनि प्रश्न गरे ।त्यसैले उनी माथी छानविन र सोधपुछ गर्नु पर्ने कुरामा उनले जोड द
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
