Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देउवाले गरे तराई–मधेश समन्वय विभागमा सदस्यहरू मनोनयन


  • सोमबार, माघ १४ २०८१

  • देउवाले गरे तराई–मधेश समन्वय विभागमा सदस्यहरू मनोनयन

    काठमाडौं -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य श्री किरण यादव प्रमुख रहनु भएको नेपाली कांग्रेस तराई—मधेश समन्वय विभागको सदस्य मनोनयन गर्नु भएको छ ।

    मनोनयन हुनु भएका सदस्यहरू

    १. श्री कृष्णवर्त सिंह, बारा

    २. श्री सहसराम यादव, कपिलवस्तु

    ३. श्री प्रमोदकुमार झा, सप्तरी

    ४. श्री मोहनलाल कलवार, नवलपुर

    ५. श्री श्यामदेव मेहता, सुनसरी

    ६. श्री अरूण कुमार सिंह, सिरहा

    ७. श्री रामकृपाल यादव, रौतहट

    ८. श्री दिलमाया अधिकारी, काठमाडौं

    ९. श्री लालबहादुर राउत राय, कञ्चनपुर

    १०. श्री उमेश चौधरी, सर्लाही

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij