Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रबि लामिछाने प्रति उदार बन्दै अदालत, परिवारको जिम्मामा छाडियो


  • बुधबार, माघ ९ २०८१

  • रबि लामिछाने प्रति उदार बन्दै अदालत, परिवारको जिम्मामा छाडियो

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनछेक बहस नहुदै रुपन्देही जिल्ला अदालतले परिवारको जिम्मा लगाएर छाडेको छ । आज उनको बयान भए पनि थुनछेक बहस गर्न समय नपुगे पछि पत्नी निकिता पौडेलको जिम्मा लगाइएको हो । सहकारी ठगीसँग सम्बन्धित आरोपहरू विरुद्ध आफ्नो बचाउ गर्न बुधबार अदालतमा उपस्थित भएका लामिछानेको जिल्ला न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा दिनभर बयान रेकर्ड गरिएको थियो।
    बहस नभ्याइए पछि अदालतले भोली १० बजे उपस्थित हुने गरी छाडेको हो ।
    यो सुविधा उनले कास्की र काठमाडौं जिल्ला अदालतमा पाएका थिएनन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij