एजेन्सी – आजबाट डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा जिम्बेवारी सम्हाल्दै छन । उनले कार्यभार सम्हाले सँगै अनेको अडकलवाजी सुरु भएको छ । डोनाल्ड ट्रम्पले गर्न सक्ने निर्णय हरुलाई विश्वले नजिकबाट हेरिएको छ । उनले
४७ औं राष्ट्रपतिको रूपमा आफ्नो शपथ ग्रहणसंगै आप्रवासन, ऊर्जा उत्पादन, ट्रान्सजेन्डर खेलाडीहरू र जनवरी ६ दंगाकारीहरूको क्षमामाथि कट्टरपन्थी कार्यकारी कारबाहीहरूको आँधीबेहरीको योजना बनाएका सिएनएनले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
