काठमाडौं – सरकारले माघ १६ गते वाट संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रीपरिषद बैठकबाट संसद अधिवेशन बोलाउँने निर्णय गरेको हो । माओवादी सहितका प्रतिपक्षी हरुले सरकारले संसद अधिवेशन बोलाउँन ढिलाई गरेको भन्दै चर्को आलोचना गर्दै आएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
