Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

खो खो विश्वकप : महिला र पुरुष दुवै टोली उप विजेतामा सिमित


  • आइतबार, माघ ६ २०८१

  • खो खो विश्वकप : महिला र पुरुष दुवै टोली उप विजेतामा सिमित

    काठमाडौं – खो खो विश्व कपको महिला र पुरुष दुवै फाइनलमा नेपालले उप विजेतामा नै चित्त बुझाएको छ । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राती भएको पुरुषतर्फको फाइनलमा नेपाल भारतसंग पराजित भएको हो । त्यस अघि महिला टोलीले पनि भारत संगै पराजय भोगेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij