Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वामदेव भन्छन् – ‘अव एमालेमा जाने भइयो’


  • आइतबार, माघ ६ २०८१

  • वामदेव भन्छन् – ‘अव एमालेमा जाने भइयो’

    काठमाडौं -नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले आफु एमालेमा प्रवेश गर्न लागेको बताएका छन । एकिकृत समाजवादी संग समेत छलफलमा रहेका गौतमले अन्ततः आफु एमालेमा जान लागेको बताएका हुन । कुन हैसियतमा जाने भन्ने टुङ्गो नलागेको उनको भनाई छ । तर आफुसंगै रहेका केहि साथी भने माओवादीमा जान लागेको गौतमले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij