Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भुकम्पको धक्का पछि प्रधानमन्त्रीले भने ‘सुरक्षित रहनु होला ‘


  • मंगलबार, पुष २३ २०८१

  • भुकम्पको धक्का पछि प्रधानमन्त्रीले भने ‘सुरक्षित रहनु होला ‘

    काठमाडौं – चीनको सिगात्से केन्द्र विन्दु भएर गएको भुकम्पको धक्का नेपालका धेरै भुभागमा महशुस भए पछि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षित रहन आग्रह गरेका छन । प्रधानमन्त्रीले भने –

    शुभ बिहानी !

    हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन्। सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij