काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजबाट सुरु भएको छ ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दैछन् । त्यसअघि अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम छ । बैठकमा पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन समेत सहभागी छन ।





""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
