काठमाडौं – कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा रबि लामिछाने संग बयान लिन पोखराबाट काठमाडौं ल्याइयो छ । बुधवार साँझ उनलाई विमानबाट काठमाडौं ल्याइएको हो । उनी विरुद्ध सहकारी ठगी अभियोगमा २ मंसिरमा पक्राउ अनुमति जारी भएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
